नेपाली काँग्रेस प्रदेश खमा चार सय मत गणना : दुई सभापति बीच १८ मतको अन्तर छ, रावल अघि

नेपाली काँग्रेस प्रदेश खमा चार सय मत गणना : दुई सभापति बीच १८ मतको अन्तर छ, रावल अघि

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १३ गते बुधबार ११:५६

सोही क्षेत्रको सचिव पदमा भएको निर्वाचनमा रामजी कंडेल ८१ मतले अघि हुनुहुन्छ । उहाँले १८६ मत पाएको देखिन्छ । त्यस्तै, सो पदका प्रत्यासी शंकर न्यौपानेले १०५ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी, अर्का प्रत्यासी शोभाकर बरालले ८० मत पाउनु भएको स्थिति छ ।

ई. दिपेन्द्र रावलले १५५ मत पाउनु भएको छ दोस्रोमा अमृत न्यौपानेले १३७ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार राजेश थापाले ८३ मत पाउनु भएको स्थिति छ ।

बेसीशहर– लमजुङमा नेपाली काँग्रेसको हिजो भएको मतदानको नतिजा आउने क्रम सुरु हुन थालेको छ । असोज १४ गते विहान ढिला गरी सुरु भएको मतगणनामा दुई सय मत गणना भएकोमा सभापतिका प्रत्यासी तीनजनाका बीचमा ७÷७ मतको अन्तर देखिएको छ ।
सो दौडमा पछिल्लो चरणमा ई. दिपेन्द्र रावल अघि देखिनु भएको छ । उहाँले १५५ मत पाउनु भएको छ । दोस्रोमा अमृत न्यौपाने हुनुहुन्छ । उहाँले १३७ मत पाउनु भएको छ । त्यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार राजेश थापा हुनुहुन्छ । उहाँले ८३ मत पाउनु भएको स्थिति रहेको बताइन्छ ।
यसैगरी, सोही क्षेत्रको सचिव पदमा भएको निर्वाचनमा रामजी कंडेल ८१ मतले अघि हुनुहुन्छ । उहाँले १८६ मत पाउनु भएको छ । त्यस्तै, सो पदका प्रत्यासी शंकर न्यौपानेले १०५ मत प्राप्त गर्नु भएको छ । अर्का प्रत्यासी शोभाकर बरालले ८० मत पाउनु भएको स्थिति छ ।

प्रकाशित मिति २०८३ आश्विन १४, बुधबार ११:५६ गते
हजुरको प्रतिक्रिया