गृहमन्त्रीलाई सनातनी हिन्दुहरूको सुझाव प्रतिवेदनसहति ज्ञापन पत्र

गृहमन्त्रीलाई सनातनी हिन्दुहरूको सुझाव प्रतिवेदनसहति ज्ञापन पत्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २२ गते शुक्रबार ०८:०२

यहि असोज १८ गते नेपाल वेदविद्याश्रम गौशाला काठमाडांैमा सुझाव संकलनको लागि भेला बोलाइएको पत्रमा स्मरण गरिएको छ ।

‘अरुले हुनुपर्छ र गर्नुपर्छ भन्ने गर्दछन् । हिन्दु जागरणको बानी गरेरै देखाउने छ । गर्न नसक्ने काममा हातै हाल्दैनौँ ।’ सो पत्रमा भनिएको छ ।

काठमाडौं– हिन्दू जागरण नेपालद्वारा गृहमन्त्रीलाई सनातनी हिन्दुहरूको सुझाव प्रतिवेदनसहति ज्ञापन पत्र बुझाउने काम भएको छ । जागरण अभियानका परिकल्पनाकार एवम् नेतृत्वदायक पं. रामकृष्ण उपाध्यायको नेतृत्वमा गृहमन्त्रालय गएको टोलीले सो ज्ञापन पत्र असोज २१ गते बुझाउने काम गरेको हो ।
उक्त पत्रमा भनिएको छ, ‘गृहमन्त्रालयले दुई दुई चोटी चासो दिएर धार्मिक क्षेत्र एक आपसमा सहकार्य, परिपूरक बनोस्, मौलिक धर्म संस्कारको संरक्षणमा के के असहजता र गुनासो छ ? के गर्दा सनातनीहरूलाई सहज हुन्छ ?’
त्यस्तै, त्यो प्रतिवेदन लिएर आउनुहोस् भनेर निर्देशन भएपछि यहि असोज १८ गते नेपाल वेदविद्याश्रम गौशाला काठमाडांैमा सुझाव संकलनको लागि भेला बोलाइएको पत्रमा स्मरण गरिएको छ ।
यसैगरी, कतिपय टाढा रहनुभएकाहरूलाई whatus, App आदि मेसेन्जर मेल आइडिमा पठाउन अनुरोध गरिएको उल्लेख छ ।
जस अनुरूप सुझाव संकलनलाई टिपेर गृहको पुनः आह्वानमा आज गृहमन्त्रालयमा प्रतिनिधिहरूको समुपस्थितिमा प्रतिवेदन बुझाइएको छ ।
‘अरुले हुनुपर्छ र गर्नुपर्छ भन्ने गर्दछन् । हिन्दु जागरणको बानी गरेरै देखाउने छ । गर्न नसक्ने काममा हातै हाल्दैनौँ ।’ सो पत्रमा भनिएको छ ।
उक्त पत्रको पूर्ण विवरण :
गृहमन्त्रालयले दुई दुई चोटि चासो दिएर धार्मिक क्षेत्र एक आपसमा सहकार्य, परिपूरक बनोस्, मौलिक धर्म संस्कारको संरक्षणमा के के असहजता र गुनासो छ ?
के गर्दा सनातनीहरूलाई सहज हुन्छ ?
त्यो प्रतिवेदन लिएर आउनुहोस् भनेर निर्देशन भए पछि यहि असोज १८ गते नेपाल वेदविद्याश्रम गौशाला काठमाडौमा सुझाव संकलनको लागि भेला बोलाइएको थियो ।
कतिपय टाढा रहनुभएकाहरूलाई whatus, App आदि मेसेन्जर मेल आइडिमा पठाउन अनुरोध गरियो ।
जस अनुरूप सुझाव संकलनलाई टिपेर सकेसम्म नछुटोस त्यो तरीकाले सुझाव संकलन समितिले गहन बिचार बिमर्श गरेर सुझाव प्रतिवेदन तयार गरि गृहको पुनः आह्वानमा आज गृहमन्त्रालयमा प्रतिनिधिहरूको समुपस्थितिमा प्रतिवेदन बुझाइएको छ ।
के के मुख्य बुँदाहरू राखिएको छ ?
सोबारेमा सबैलाई अर्को पोष्टमा जानकारी गराउदछु ।
अरुले हुनुपर्छ र गर्नुपर्छ भन्ने गर्दछन् ।
हिन्दु जागरणको बानी गरेरै देखाउने छ ।
गर्न नसक्ने काममा हातै हाल्दैनौँ ।

प्रकाशित मिति २०८३ आश्विन २३, शुक्रबार ०८:०२ गते
हजुरको प्रतिक्रिया