आगलागी

गणेश नेपाली आत्मदाह प्रकरण : ह्विल लक ट्राफिक नभइ, नगर प्रहरीले लगाएको हो– रोष्ट्रममै भावुक गृहमन्त्री गुरूङ

गणेश नेपालीले गरेको आत्मदाहको विषयले संसद् बैठक स्तब्ध भएको थियो । बोल्ने सबैजसो सांसदले नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले त एक मिनेट मौनधारण गर्नु भयो ।

जंगलमा लागेको डडेलोबाट आगलागी हुँदा घर गोठमा क्षति

दिउँसो ३ः२० मा सुरु भएको थियो भने स्थानीयको सहयोगमा साँझ छ बजे बजे स्थानीय र प्रहरीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।