प्रहरी दिवसकै अवसरमा ‘सल्युट टु सर्भिस’ कार्यक्रम अन्तर्गत ७० वर्ष नाघेका जेष्ठ प्रहरीहरूलाई घरमै पुगेर सम्मान गरिएको थियो । यी कार्यक्रमहरूले प्रहरी र समुदायबीचको आपसी सम्बन्ध र सहकार्य अझ प्रगाढ बनाउन सहयोग पुर्याएको छ ।
Breaking
पोखरा, २९ चैत्र । पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चैत्र २६ गतेदेखि सञ्चान गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ । गण्डकी प्रदेश तथा गण्डकी प्रदेशबाहिरका...