लोक तथा दाहोरी गीत

खत्रीठाँटी, लमजुङमा भएको दोस्रो खुला तीज गीत प्रतियोगिताका सहभागीले औंल्याएका समाजका विकृति

प्रतियोगीहरूले देशमा बढी रहेको विकृति तथा राजनीतिक कारणले बढेको भ्रष्टाचार, महंगी, बेरोजगारीको समस्या, कुशासन, विभिन्न समसामयिक घटनाक्रम तथा परिवेशहरूलाई गीतमार्फत प्रस्तुत गरेका थिए ।

संविधानविद् डा. भीमार्जुन आचार्यद्वारा गीतकार निराज सिग्देलको गीति एल्बम ‘निरासक्त’को विमोचन

सार्वजनिक भएको उक्त गीति एल्बममा छ वटा गीत सङ्ग्रहीतत छन् । जसमा आचार्य, ढकालसँगै शीला विष्ट अलि र विपिन घिमिरेको स्वर रहेको छ ।