समाज

पछिल्ला चार वर्षदेखि सञ्चालन हुँदै आएको २४ पिर्के रोहोटे पिङ्ग यो वर्ष पनि सञ्चालन : पिङ्ग खेल्नका लागि कम्तिमा ३० जनाको टिमसहित आउन आग्रह

दुरा जातिको जातीय संस्कार संस्कृति अनुसार पिङ्गमा पुजा आराधना गरेर, कुखुराको भोग दिई सात कन्यालाई समेत पुजेर, ती कन्याहरूलाई संयुक्त रुपमा खेलाएर पिङ्गको औपचारिक उद्घाटन गरिएको थियो ।

फूलपातिको दिन साँझ जिल्ला प्रहरी कार्यालय परिसरमा शुभकामना आदानप्रदान

प्रमुख जिल्ला अधिकारीले वैदिक सनातन संस्कृतिमा बडादशैंको महत्वमा प्रकाश पार्नु हुँदै यो बेलामा शान्तिसुरक्षाको स्थिति बढी संवेदनशील हुने हुँदा चनाखो हुनुपर्ने बताउँदै शुभकामना व्यक्त गर्नु भएको थियो ।

दुई दिने १४ औं पसगाउँमा महोत्सवको तयारी

दुई दिने १४ औं पसगाउँमा महोत्सवको तयारी
२०८० फाल्गुण १३ गते आईतबार १२:००

आजदेखि नारायणगढ– मुग्लिन बन्द सडक खुल्ने

आजदेखि नारायणगढ– मुग्लिन बन्द सडक खुल्ने
२०८० फाल्गुण १३ गते आईतबार ०९:२४

५८ औँ लघुकथा वाचन

५८ औँ लघुकथा वाचन
२०८० फाल्गुण १२ गते शनिवार ०८:२७