Breaking
मुलुकभर नगरपालिकाको मेयर र उपमेयर एक, एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदमा निर्वाचनका लागि मतदान जारी रहेको छ ।
Breaking
पहिलोपल्ट स्थानीय मत परीक्षणमा होमिन लागेको रास्वपाले सप्तरीको डाक्नेश्वरी नगरपालिका प्रमुखसहित रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका तथा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षलगायत १२ वडाध्यक्षमा उम्मेदवारी...