Breaking

२०औँ कन्यादेवी कप–२०८३ को उपाधि : दुवैतर्फ च्याम्पियन अन्नपूर्ण युवा क्लब छापा

महिलातर्फको खेलमा अन्नपूर्ण युवा क्लब, छापाकी सुष्मा गुरुङ सर्वाधिक गोलकर्ता र रोशनी गुरुङ उत्कृष्ट खेलाडी तथा आयोजक कन्यादेवी क्लबकी युविना गुरुङ उत्कृष्ट गोलरक्षक बन्न सफल भए ।

आज विजयादशमी, नवदुर्गाको प्रसाद टीका लागउने उत्तम साइत बिहान १०ः२६ बजे, आशीर्वचनसहित

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।