Breaking

२०औँ कन्यादेवी कपको खुला फुटबल प्रतियोगिताको पुरुषतर्फको चार खेल सम्पन्न, भोलि फाइनल खेलाउने तयारी

आयोजक कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवको अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो । सो प्रतियोगिता अन्तर्गत पुरुषतर्फका आज ३ गते चार खेल सम्पन्न भएका छन् ।

२०औँ कन्यादेवी कप– २०८३ को पुरुषतर्फको क्वाटर फाइनलको प्रतिस्पर्धा आज कार्तिक २ गते

पुरुषतर्फ पहिलो हुने टिमलाई एक लाख १५ हजार १५ रुपैयाँ, दोस्रो हुने टिमलाई ७५ हजार ७५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै महिलातर्फका विजेता टिमलाई २० हजार २० रुपैयाँ प्रदान गरिने भएको छ ।

इलाममा २१ हजार ८ सय मत गणना, कसले कति मत पाए ?

इलाममा २१ हजार ८ सय मत गणना, कसले कति मत पाए ?
२०८१ बैशाख १७ गते सोमबार ०९:४६