Breaking

२०औँ कन्यादेवी कपको खुला फुटबल प्रतियोगिताको पुरुषतर्फको चार खेल सम्पन्न, भोलि फाइनल खेलाउने तयारी

आयोजक कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवको अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो । सो प्रतियोगिता अन्तर्गत पुरुषतर्फका आज ३ गते चार खेल सम्पन्न भएका छन् ।

२०औँ कन्यादेवी कप– २०८३ को पुरुषतर्फको क्वाटर फाइनलको प्रतिस्पर्धा आज कार्तिक २ गते

पुरुषतर्फ पहिलो हुने टिमलाई एक लाख १५ हजार १५ रुपैयाँ, दोस्रो हुने टिमलाई ७५ हजार ७५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै महिलातर्फका विजेता टिमलाई २० हजार २० रुपैयाँ प्रदान गरिने भएको छ ।

१७ वर्षीया भतिजीलाई गर्भिणी बनाएर हत्या

१७ वर्षीया भतिजीलाई गर्भिणी बनाएर हत्या
२०८१ बैशाख ४ गते मङ्गलबार ०८:३०

साहित्यकार प्रकट पंगेनी ‘शिव’ विदाभए संसारबाट

साहित्यकार प्रकट पंगेनी ‘शिव’ विदाभए संसारबाट
२०८१ बैशाख ४ गते मङ्गलबार ०८:०३

आज चैते दशैं : गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आज चैते दशैं : गण्डकी प्रदेशमा सार्वजनिक बिदा
२०८१ बैशाख ४ गते मङ्गलबार ०८:०३