Breaking

कार्तिक २ गते २०औँ कन्यादेवी कप– २०८३ को पुरुषतर्फको क्वाटर फाइनलको प्रतिस्पर्धा आज

पुरुषतर्फ पहिलो हुने टिमलाई एक लाख १५ हजार १५ रुपैयाँ, दोस्रो हुने टिमलाई ७५ हजार ७५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै महिलातर्फका विजेता टिमलाई २० हजार २० रुपैयाँ प्रदान गरिने भएको छ ।

आज पनि महाअष्टमी पर्व : हिजोकै विधि अनुसार पुजाआजा गर्न पञ्चाङ्ग निर्णायक समितिको निर्देशन

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज पनि वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाइँदै छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको...