अर्थ

भारतीय ‘प्रियागोल्ड बिस्कुट’मा गाईवस्तुको दाना प्रयोग : नेपालमा बिक्रि प्रतिबन्ध

आदेशको बेवास्ता गरी उक्त बिस्कुटको बिक्री वितरण जारी राखे वा जनस्वास्थ्यमाथि खेलबाड गर्ने कुनै पनि कार्य गरे प्रचलित ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ बमोजिम कडा कानुनी कारबाही हुने चेतावनी समेत विभागले दिएको छ ।

पछिल्ला चार वर्षदेखि सञ्चालन हुँदै आएको २४ पिर्के रोहोटे पिङ्ग यो वर्ष पनि सञ्चालन : पिङ्ग खेल्नका लागि कम्तिमा ३० जनाको टिमसहित आउन आग्रह

दुरा जातिको जातीय संस्कार संस्कृति अनुसार पिङ्गमा पुजा आराधना गरेर, कुखुराको भोग दिई सात कन्यालाई समेत पुजेर, ती कन्याहरूलाई संयुक्त रुपमा खेलाएर पिङ्गको औपचारिक उद्घाटन गरिएको थियो ।

तनहुँसुर, ग्रामीण पर्यटन र इतिहासको खोज

तनहुँसुर, ग्रामीण पर्यटन र इतिहासको खोज
२०८२ बैशाख ७ गते आईतबार ०६:४३