Breaking
महिलातर्फको खेलमा ल्याण्डस्टार आमाविका शिक्षक पूर्णिमा गुरुङ पहिलो हुनुभयो भने पुरुषतर्फको पहिलो उपाधि बेसीशहरका बिनोद तामाङ र प्रल्हाद बोहोराले प्राप्त गर्न सफल हुनु भएको आयोजकको भनाइ छ ।
Breaking
युमिका स्पोट्र्स हाउस तथा फिटनेस कम्प्लेक्सको आयोजनामा सो प्रतियोगिता भएको हो । दुई दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा डा.पदमबहादुर राउत र पासाङ लामाको जोडीले १४–२१ सेटले गजेन्द्र श्रेष्ठ र गोविन्द बस्नेतको जोडीलाई हराउदै...