रोचक

गाइजात्रा : चारु विधामा

Breaking


२०८३ भदौ ६ गते आईतबार ०७:३१

गाइजात्रा : चारु विधामा

चारतारे झण्डा पनि, दुई भाग लागि सक्यो, एउटा रुख ठूलो थियो, दुई हुँदै तन्केको छ ।

मितेरी भेटघाट एवम् विविध सांस्कृतिक प्रस्तुतिका लागि रक गार्डेन पुगेको ठाडोभाका टिमलाई स्वागत सत्कारको दृश्यको फोटोफिचर

त्यस लगत्तै प्रतिष्ठानको पाहुना टोलीलाई स्थानीय क्षेत्रमा पाइने मौलिक र अर्गानिक उत्पादनको खाजा खुवाउने काम भयो । खाजामा गिठा, काफल, टिमुरको छोप(अचार), आलु, मकै र भट्ट, मोही आदि रहेका थिए ।