मनोरञ्जन

भीमफेदी गाउँपापलिकाले गर्यो राष्ट्रिय कविता प्रतियोगिता : पहिलो पुरस्कार ५० हजार

देशभरबाट प्राप्त ४१२ वटा कवितामध्ये मूल्यांकन समितिले उत्कृष्ट १० वटा कविता छनौट गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । सो प्रतियोगिता साहित्यकार तुल्सी थापाको स्मृति दिवसका अवसरमा आयोजना गरिएको हो ।

हामखोला छैटौं झरना महोत्सव भव्यरुपमा सम्पन्न : अब बाह्रै महिना सञ्चालन गर्न गाउँपालिकालाई सुझाव

‘स्थानीय कला–संस्कृतिको सम्मान गरौँ, स्थानीय उत्पादनको प्रवद्र्धन गरौँ र मर्स्याङ्दीको पर्यटन विकासमा हातेमालो गरौँ !’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।  

विष्णु भण्डारीको ‘अरुन्धतीको मृत्यु’ बजारमा

विष्णु भण्डारीको ‘अरुन्धतीको मृत्यु’ बजारमा
२०८० पुस १० गते मङ्गलबार ०६:१४

आज हरि– बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह

आज हरि– बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह
२०८० मङ्सिर ७ गते बिहिबार ०७:२८

खुदीमा तीन दिवसीय एकादशी मेलाको तायरी जारी

खुदीमा तीन दिवसीय एकादशी मेलाको तायरी जारी
२०८० कार्तिक ३० गते बिहिबार ०८:३५

बालकविता : खेल्छौँ हामी भैलो

बालकविता : खेल्छौँ हामी भैलो
२०८० कार्तिक २९ गते बुधबार ०९:०९

शिव सस्मित आए कुरैकुराको खेती लिएर

शिव सस्मित आए कुरैकुराको खेती लिएर
२०८० असोज २० गते शनिवार ०९:१७