मनोरञ्जन

भीमफेदी गाउँपापलिकाले गर्यो राष्ट्रिय कविता प्रतियोगिता : पहिलो पुरस्कार ५० हजार

देशभरबाट प्राप्त ४१२ वटा कवितामध्ये मूल्यांकन समितिले उत्कृष्ट १० वटा कविता छनौट गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । सो प्रतियोगिता साहित्यकार तुल्सी थापाको स्मृति दिवसका अवसरमा आयोजना गरिएको हो ।

हामखोला छैटौं झरना महोत्सव भव्यरुपमा सम्पन्न : अब बाह्रै महिना सञ्चालन गर्न गाउँपालिकालाई सुझाव

‘स्थानीय कला–संस्कृतिको सम्मान गरौँ, स्थानीय उत्पादनको प्रवद्र्धन गरौँ र मर्स्याङ्दीको पर्यटन विकासमा हातेमालो गरौँ !’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।  

कास्की आइडलको उपाधि रोजिता र शिखालाई

कास्की आइडलको उपाधि रोजिता र शिखालाई
२०८२ पुस २७ गते आईतबार ०८:२८

आदर्शको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

आदर्शको म्युजिक भिडियो सार्वजनिक (भिडियो)
२०८२ मङ्सिर १३ गते शनिवार ०६:३४