खेलकुद

चौथो कोरा– २०२६ ‘झरनादेखि झरनासम्म’ कार्यक्रमको हामखोेलामा समापन : फोटो फिचर

समापनमा सहभागी सबैलाई आयोजककातर्फबाट अध्यक्ष ध्रुवराम प्रधानले मेडल प्रदान गर्नु भएको थियो । त्यस्तै, एक जनालाई गोलाप्रथाद्वारा गरिएको अन्नपूर्ण गिफ्ट ह्याम्परबाट उपलब्ध गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङलाई थप उपचारका लागि काठमाडौं रिफर

त्यो खबर पाएर उक्त ‘कोरा’ कार्यक्रमका सहभागीहरूलाई खानेपानीद्वारा स्वागत गर्नका लागि अध्यक्ष गुरुङले आफै आउने खबर पठाउनु भई कार्यक्रम स्थलतर्फ आउँदै गर्दा दुर्घटनामा पर्नु भएको हो ।

खुदीमा तीन दिवसीय एकादशी मेलाको तायरी जारी

खुदीमा तीन दिवसीय एकादशी मेलाको तायरी जारी
२०८० कार्तिक ३० गते बिहिबार ०८:३५

१७औं कन्यादेवी कप २०८० फुटबलको उपाधि शीलादेवीलाई

१७औं कन्यादेवी कप २०८० फुटबलको उपाधि शीलादेवीलाई
२०८० कार्तिक १६ गते बिहिबार ०७:१९