धर्म/संस्कृति

आज हरिशयनी एकादशी : चतुर्मास व्रतको शुभारम्भ, घर– घरमा तुलसी रोपिँदै

चतुर्मासभर विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ ।

विशेष समारोहका बीच सर्वोदय सेवाश्रम, धर्मनाथ धामको २४ औं वार्षिकोत्सव

आश्रमले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिरहेको छ, जसअन्तर्गत हालसम्म ८० लाख रुपैयाँ संकलन भइसकेको आश्रमका सस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।

आयो कवि मिश्रको गाईजात्रे कटुसत्य व्यङ्ग्य

आयो कवि मिश्रको गाईजात्रे कटुसत्य व्यङ्ग्य
२०८१ भदौ ४ गते मङ्गलबार ०१:५०

आज रक्षा बन्धन : यसको धार्मिक महत्व

आज रक्षा बन्धन : यसको धार्मिक महत्व
२०८१ भदौ ३ गते सोमबार ०६:४०

नाग पञ्चमी र हाम्रो संस्कृति

नाग पञ्चमी र हाम्रो संस्कृति
२०८१ साउन २५ गते शुक्रबार १०:५९