साइकल यात्रामा पाँच सय पचास जनाले भाग लिदैछन् । ३२ जिल्लाबाट सहभागीहरूले नाम दर्ता गराएको र ती सहभागीमध्ये ५५ जना महिला हुने छन् । सहभागी साइकल यात्रीहरूको सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्दै कार्यक्रमको नयाँ मिति तय गरिएको...
Breaking
समापनमा सहभागी सबैलाई आयोजककातर्फबाट अध्यक्ष ध्रुवराम प्रधानले मेडल प्रदान गर्नु भएको थियो । त्यस्तै, एक जनालाई गोलाप्रथाद्वारा गरिएको अन्नपूर्ण गिफ्ट ह्याम्परबाट उपलब्ध गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।