प्रदेश १

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान कोशी प्रदेशस्तरीय भवन यथासक्य छिटो निर्माण गर्ने निर्णय 

कोशी प्रदेशका पाँच जिल्लाका प्रतिनिधिहरू समेत उपस्थित हुनु भएको बैठकले उक्त भवन जति सक्दो छिटो निर्माण गर्न तत्कालै काम थाल्ने समेत निर्णय गरेको प्रदेश सचिव लिला अधिकरीले बताउनु भएको छ ।

सुनसरी घटना : ‘सरकारले न्याय दिन्छ, दोषीमाथि कडा कारबाही हुन्छ’ : प्रधानमन्त्री बालेन

प्रधानमन्त्रीले सुरक्षा निकायको गोलीबाट नागरिकको ज्यान गएको विषयलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै घटनाको सुरुदेखि नै अनुसन्धान प्रक्रिया अघि बढिसकेको र तथ्यका आधारमा कानुनी कारबाही हुने विश्वास दिलाउनुभएको छ ।

कोशी प्रदेश सभा : बढ्यो मध्यावधिको सम्भावना

कोशी प्रदेश सभा : बढ्यो मध्यावधिको सम्भावना
२०८० भदौ २२ गते शुक्रबार ०७:४२

no-image

मोरङमा १३ वर्षीया बालिका बनिन् आमा
२०८० भदौ १५ गते शुक्रबार ०७:४२

इलामको चियावारीमा पर्यटकहरूको लुकामारी

इलामको चियावारीमा पर्यटकहरूको लुकामारी
२०८० बैशाख १९ गते मङ्गलबार ०५:५५