पोखरा, भदौ २५ गते । पोखरा महानगरपालिका, वडा नम्बर २८ दुई विद्यालयमा पेसागत सहयोगसहितको विद्यालय सुपरिवेक्षण कार्यक्रम बिहिवार सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीको आयोजना र पोखरा महानगरपालिका, शिक्षा महाशाखाको...
Breaking
विद्यालयका शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा एक लाख एक हजार ७४० राहत रकम संकलन गरिएको विद्या विकास आवासीय विद्यालयका प्रिन्सिपल रामचन्द्र देवकोटाले बताउनु भएको छ ।