आयुर्वेदिक चिकित्सा पद्धतिमा स्वर्ण थोपा प्राशनलाई बालबालिकाको शरीरमा प्रतिरोधात्मक क्षमता बृद्धि, पाचनमा सुधार हुनुका साथै स्मरणशक्ति तथा शारीरिक र मानसिक विकासका लागि अति उपयोगी मानिन्छ ।
Breaking
मर्स्याङदी गाउँपालिकामा १९ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको उक्त पालिकाको स्वास्थ्य शाखाका प्रमुख तरुण गुरुङले बताउनु भयो । उहाँका अनुसार ती सबै संस्थाबाट आइतबारका दिन स्वास्थ्य सेवा उपलब्ध हुन्छ ।