समाज

रास्वपाका सभापति रविको त्यागमा देखिएको खुसी : पार्टीमा टुसाउँदै गरेको गुटबन्दी र समाधान

रास्वपा र यसका सभापति रवि लामिछानेका लागि अहिलेको मुख्य अग्निपरीक्षा भनेकै पार्टीभित्र टुसाउँदै गरेको यो गुटबन्दीको बिउलाई बेलैमा गोडमेल गरी स्वस्थ, लोकतान्त्रिक र परिणाममुखी वैकल्पिक दलका रूपमा आफूलाई टिकाई राख्नु हो ।

एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा बिरामीको चाप र विश्वास बढ्दो : सेवाग्राही करिब २१ प्रतिशतले बृद्धि

आर्थिक वर्ष २०८२/८३ मा २१ हजार १३७ जना बिरामीहरूले बहिरंग (OPD) सेवा लिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २१ प्रतिशतले बढी हो । अघिल्लो आवमा १७ हजार ५१२ जनाले सेवा लिएको अस्पतालका सूचना अधिकारी ठकुरीको भनाइ छ ।

महिलाहरूलाई मादल बजाउने पाँच दिने तालिम सुरु

महिलाहरूलाई मादल बजाउने पाँच दिने तालिम सुरु
२०८१ बैशाख २१ गते शुक्रबार ०८:११

बन्दुकको गोली चल्दा एक घाईते

बन्दुकको गोली चल्दा एक घाईते
२०८१ बैशाख १७ गते सोमबार ०५:१९