लमजुङमा रास्वपाको सद्भाव र्याली : फोटो फिचर

लमजुङमा रास्वपाको सद्भाव र्याली : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख ६ गते बुधबार ११:४७

कोणसभामा रास्वपाका जिल्ला संयोजक धर्म केसीले सहभागिता एवम् सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

रास्वपाका जिल्ला संयोजक धर्म केसीको नेतृत्वमा र्याली निस्केको हो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङले सदरमुकाम बेसीशहरमा सद्भाव र्याली निकालेको छ । उपनिर्वाचनमा सो दलका उम्मेदवारप्रति ऐक्यवद्धता जनाउने उद्देश्यले सो र्याली बैशाख ६ गते विहान प्रदर्शन गरिएको हो ।
रास्वपाका जिल्ला संयोजक धर्म केसीको नेतृत्वमा सो र्याली निकालिएको हो । मनाङ्गे चौताराबाट सुरु भएको सो र्याली हाइस्कूल चोक, पुरानो बैंक चोक, त्रिवेणी टोल, भीमसेनस्थान चोक, नारायणस्थान चोक हुँदै सेरा बजारमा आएका कोणसभामा परिणत भई समापन गरिएको थियो ।
कोणसभामा रास्वपाका जिल्ला संयोजक धर्म केसीले सम्बोधन गर्दै सहभागिता एवम् सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो र्यालीको फोटो फिचर :

प्रकाशित मिति २०८० बैशाख ६, बुधबार ११:४७ गते
हजुरको प्रतिक्रिया