सो प्रदर्शनमा अनपेक्षित रुपमा हजारौं हजारको सहभागिता रह्यो । बेसीशहरको भिमसेनस्थान चोकबाट सुरु भएको विरोध जुलुस मनाङे चौतारा हुँदै सेराचोकमा पुगेर निवर्तमान सूचना मन्त्री गुरुङसहित निवर्तमान प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरिएको प्रत्यक्षदर्शीले बताए ।