यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं । रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरू लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न...
Breaking
प्राज्ञ सभामा सत्तासमीकरण अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भागबण्डा गरिएको भन्दै बाहिरसमेत आलोचना भइरहेको छ । अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न र साउन ११ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।