स्वास्थ्य

जिल्लाका आठ सय बढी बालबालिकालाई पहिलो पल्ट स्वर्ण थोप खुवाइयो

आयुर्वेदिक चिकित्सा पद्धतिमा स्वर्ण थोपा प्राशनलाई बालबालिकाको शरीरमा प्रतिरोधात्मक क्षमता बृद्धि, पाचनमा सुधार हुनुका साथै स्मरणशक्ति तथा शारीरिक र मानसिक विकासका लागि अति उपयोगी मानिन्छ ।

मर्स्याङदी गाउँपालिकामा अब बिदा हुने आइतबार पनि स्वास्थ्य सेवा

मर्स्याङदी गाउँपालिकामा १९ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको उक्त पालिकाको स्वास्थ्य शाखाका प्रमुख तरुण गुरुङले बताउनु भयो । उहाँका अनुसार ती सबै संस्थाबाट आइतबारका दिन स्वास्थ्य सेवा उपलब्ध हुन्छ ।

कोरोना अपडेट : थपिने क्रम जारी

कोरोना अपडेट : थपिने क्रम जारी
२०७९ चैत १७ गते शुक्रबार ०६:०५

काँग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन

काँग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन
२०७९ फाल्गुण ४ गते बिहिबार ०५:०६

सामाजिक सेवा ईकाई स्थापना, आजबाट सेवा शुरु

सामाजिक सेवा ईकाई स्थापना, आजबाट सेवा शुरु
२०७९ माघ २९ गते आईतबार ०३:०२