दुर्घटना

मर्स्याङदी गाउँपालिका, लमजुङका अध्यक्ष गुरुङद्वारा आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी

चिकित्सकको पछिल्लो रिपोर्ट अनुसार मेरुदण्डको सानो हड्डी थोरै लच्किएको र कुनै अपरेसनको जरुरी नहुने तर मेरुदण्डमा सपोर्ट सहित रेष्ट गर्नु पर्ने सुझाव छ उहाँले जानकारी दिनुभएको छ ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङलाई थप उपचारका लागि काठमाडौं रिफर

त्यो खबर पाएर उक्त ‘कोरा’ कार्यक्रमका सहभागीहरूलाई खानेपानीद्वारा स्वागत गर्नका लागि अध्यक्ष गुरुङले आफै आउने खबर पठाउनु भई कार्यक्रम स्थलतर्फ आउँदै गर्दा दुर्घटनामा पर्नु भएको हो ।

बन्दुकको गोली चल्दा एक घाईते

बन्दुकको गोली चल्दा एक घाईते
२०८१ बैशाख १७ गते सोमबार ०५:१९