Breaking
‘महिला पुरुष गरी २५ जना सम्मानित भएकोमा, फुटबलमा पाँच जना महिला समेत १८ तथा भलिबलतर्फ महिला चार जना गरी सात जनालाई सम्मान गरिएको हो ।’ गाउँपालिका अध्यक्षका स्वकीय सचिव प्रदिप गुरुङले जानकारी दिनु भएको छ ।
Breaking
तत्कालीन खुदी गाउँ विकास समितिका अध्यक्षसमेत रहेका शुकमान गुरुङको त्यो बेलाको बहुचर्चित लाउडा भ्रष्टाचार काण्डविरुद्धमा एमालेले जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरेको प्रदर्शनमा ज्यान गएको थियो ।